प्रज्ञापारामिताको आगम सम्पन्न, रिन्प्छेद्वारा ज्याम्बला (कुबेर) को अभिशेक । काठमाण्डौ अकटोबर ४, यही सेप्टेम्बर ९,२०१० बाट नेपाल ङिङमा संघको आयोजनामा फार्पिङस्थित पल्युल उर्गेन दोर्जे क्षोलिङ गोन्पामा श्राद्देय धर्मगुरु क्याब्जे याङथाङ रिन्पोछेज्युद्वारा
काठमाण्डौ अकटोबर ४, यही सेप्टेम्बर ९,२०१० बाट नेपाल ङिङमा संघको आयोजनामा फार्पिङस्थित पल्युल उर्गेन दोर्जे क्षोलिङ गोन्पामा श्राद्देय धर्मगुरु क्याब्जे याङथाङ रिन्पोछेज्युद्वारा बुद्ध वचन (कग्युर) र प्रज्ञापारामिता (बुम)को आगम (लुङ) सम्पन्न भएको छ। २५ दिन सम्मा भएको यो पुण्य कार्यमा देशको बिबिन्न भागबाट सयौ गोन्पाको धर्मगुरु लामाहरुले आस्था र श्राद्धपुर्वक भाग लिनु भएको थियो। अन्त्यमा हजारौ सर्वसाधारणहरुलाई ज्याम्बला(धनको देवता कुबेर)को वाङ अभिशेक प्रदान गर्नु भएको थियो।