About Us

NBNA Founder Members

Life Members of NBNA

1. Khenpo Sange Rangjung Rinpoche.

2. Tulku Sendak Rinpoche

3. Khenpo Ngawang Thekchok

4. Tulku Sherab Sangbo Rinpoche.

5. Acharya Norbu Sherpa.

6. Khenpo Gyurme Tsulthim.

7. Tulku Urgen Chhotar Sherpa, USA.

8. Tulku Pemba Sherpa,

9. Khenpo Ngawang Rabga

10. Lama Phurpa Gyalthsen

11. Lama Sherab

 

 

 

 

... Read More

NBNA History

... Read More

नेपाल बौद्ध ञिङमा संघ

भगवान बुद्धको परिनिर्वाण पश्चात् चौथौँ शताब्दीमा भोट हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रवेश भएको थियो । त्यसपछि सातौँ शताब्दीमा सोङ्चेन गोन्पोले नेपालका राजा अंशुवर्माकी छोरीलाई आफ्नो रानी बनाई भोट र हिमालय क्षेत्रमा बौद्ध धर्मको व्यापक प्रचार गर्नु भयो । उहाँले आफ्नो मन्त्री थोन्मी संभोटलाई नेपाल र भारतमा बुद्ध धर्म र भाषाको अध्ययन पठाए । अध्ययन पूरा गरी फर्किएर पछि भोट लिपीको आविष्कार गर्नुको साथै आर्य अवलोकेश्वरको २१ ओटा सूत्र र तन्त्र आदि ग्रन्थको अनुवाद गर्नु भएको थियो । त्यसपछिको ३८ औँ राजा ठिसोङको देउचेनको पालामा आचार्य गुरु पद्म संभाव, शान्त रक्षित र विमाला मित्र लगायत १०८ जना पण्डितहरूलाई निमन्त्रणा गरी बौद्ध धर्मको ... Read More


नेपाल बौद्ध ञिङमा संघको परिचय ।

भगवान बुद्धको परिनिर्वाण पछि चौथो शताब्दीमा भोट हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रवेश भएको थियो । त्यसपछि सातौं शताब्दीमा सोङ्चेन गम्पोले नेपालका राजा अंशुवर्माकी छोरीलाई आफ्नो रानी बनाई भोट र हिमालय क्षेत्रमा बौद्ध धर्मको ब्यापक प्रचार गर्नु भयो । वहा“ले आफ्नो मन्त्री थोन्मी संभोटलाई नेपाल र भारतमा बुद्ध धर्म र भाषाको अध्ययन पठाए । अध्ययन पूरा गरे पछि भोटमा फर्किएर भोट लिपीको आविष्कार गर्नुको साथै आर्य अवलोकेश्वरको २१ वटा सुत्र र तन्त्र आदि ग्रन्थको अनुवाद गर्नु भएको थियो । त्यसपछिको ५औ राजा ठिसोङको देउचेनको पालामा नेपालमा रहेका गुरु पद्या संभाव, भारतमा रहेका गुरु खेन्पो शान्त रक्षित र विमाला मित्र लगायत १०८ जना ... Read More