यस वर्षपनि कोशी डुवानमा परेकाहरुलाई आर्थिक सहयोग
यस वर्षपनि कोशी डुवानमा परेकाहरुलाई आर्थिक सहयोग स्वरुप रु. २०,००० विस हजार रुपैया सहयोग गरेको छ । यसरी समग्र रुपमा शैक्षिक, समजिक, अर्थिक क्षेत्रमा सेवा गर्दै आएको जनकारी यहांहरु समक्ष अवगत गराउदछौ । यो सवै कार्यहरु सफलता पूर्वक सम्पन्न गराउनमा दाता जिन्दगहरुको ठूलो योगदानको कदर गर्दै दाताहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
Nepal Bouddha Nyingma Sangh has financially helped Nrs 20,000 (Nrs Twenty Thousand) to Koshi flood victims this year.
In this way Nepal Boudhha Yingma Sangh is serving in different field like educational, financial, and social. So Yingma Sangh wants to thank all the donors who helped them to organize different programmes successfully.