काठमाडौँ बौद्धमा अवस्थित शेर्पा सेवा केन्द्र, (शेर्पा गोन्पा) बौद्ध, टुसालमा २०७९ पौष १७ देखि २२ गतेसम्म तेह्रौँ ञिङमा मोन्लम (प्रणिधान पूजा) आयोजना हुने भएको छ । नेपालमा रहेका विभिन्न ञिङमा गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपसक...