Monlam
picture
picture
picture
picture
picture

News & Events / Press Releases

हार्दिक निमन्त्रणा

          महाकरmणिक भगवान् शाक्यमनि बुद्धको जन्मभुमि नेपालमा सम्पूर्ण बौद्ध शासन तथा विशेषगरी ञिङमा परम्पराको उत्तरोत्तर प्रगति एवम्    महापुरुषहरुको दिघयुको कामना गर्दछांै । नेपाल लगाएत विश्वमा दिगो शान्ति र यस पुनित कार्यका दाताहरुको सस्वास्थ्य, दिघयुं एवम् पुण्यलाभ तथा मनोकाक्षां पुरा होस भन्दै र यस वर्ष महाविनाशकारी भुकम्पमा परी दिवांगत हुनभएका चित्तको चीर शान्तिको कामना गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत तीर्थस्थल बौद्धनाथ च्यरुङ खस्योरमा नेपाल बौद्ध ञिङमा संघको आयोजनमा सातौं ञिङमा मोन्लम (प्राणिधान पुजा) निम्न समय, मिती र स्थानमा गरिने भएको हुँदा यस पावन अवसरमा यहाँको ... Read More


Invitation for everyone

     

                Nepal Buddhist Nyingma Association is going to organize the 7th aspitational Prayer at the great Stupa for 6 days with an aspirations of spreading the teaching of the Shakyamuni Buddha in general and the teaching of the Nyingmapa in particular as well as for the longevity of the concerned benefactors and teaching beholder of Buddha Dharma by prevailing peace and harmony in the world including Nepal in order to accumulate merit and achieve success in every endeavors of the ... Read More


Earthquake Relief Mission

Earthquake Relief Mission

 

Organized By;

Nepal Buddhist Nyingma Association

History of the Nyingmapa Tradition

Around 760, Trisong Detsen invited Padmasambhava and the Nalanda abbot Santarraksita to Tibet to introduce Buddhism to the “Land of Snows.” Trison Detsen ordered the translation of all Buddhist texts into Tibetan. Padmasambhava, Santaraksita, 108 translators, and 25 of Padmasambhava’s nearest disciples worked for many years in a gigantic translation-project. The translations from this period formed the base for the large scriptural transmission of Dharma teaching into Tibet. Santaraksita concentrated on the sutras. Padmasanbhava and Santaraksita also founded the first Buddhist ... Read More


The humbleness request for the reconstruction of Buddhist monastery in Nepal

 This is inform everyone that devastating earthquakes of April 25 and may 12,2015,followed by hundreds of aftershocks, have completely damaged more than 1300 Buddhist monasteries monastic school and colleges, stupas and prayer-inscribed stone in the Himalaya region of Nepal, which are the backbone of its rich Buddhist cultural and religious heritage. This is no doubt huge loss not only the country but they also to the world as a whole.

   The reconstruction, restoration and renovation of these spiritual institutions are our common responsibility. The Nepal Buddhist Nyingma ... Read More


नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध ।

      २०७२ साल बैशाख १२ गते र २९ गतेको विनासकारी महा भुकम्प र त्यस पछिको लगातार सयौं पराकम्पनहरmको कारण हाम्रो हिमाली क्षेत्र तथा पहाडी क्षेत्रका १३०० भन्दा बढी गुम्बाहरु, स्तुपाहरु, लामो माणीहरु, धार्मिक विद्यालयहरु धार्मिक कलेजहरु पूर्णरुपमा ध्वस्त भएको जानकारी गराउन् चाहान्छु । हाम्रो संस्कृति तथा सामाजिक मेरुदण्ड र शान्तिको आधार नै गुम्बा र अनुयायीहरु हुन् । यो अति नै महत्वपर्ण सांस्कृतिक तथा सम्पदाका अरोहरहरु पुनःनिर्माण तथा जिर्णोदार गर्न हामी सबैको सामुहिक उत्तरदायित्व महसुस गरि नेपाल बौद्ध ञिङमा संघ परिवार यहाँहरुको यस पुण्य कार्यमा सहयोग गरि दिनु ... Read More


नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न

नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन परम श्रद्धेय खेन्चे याङ्सी रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा बौद्ध स्थित होटल हायात्मा सुसम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ञिङमा संघका सदस्य खेन्पो ग्युर्मी छुल्ठीज्यूबाट स्वगात् मन्तव्य, महासचिव खेन्पो ङावाङ लुडुपज्यूबाट संघको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उपस्थित विशिष्ट अतिथि संघका सल्लाहकार ङिमी शेर्पा, शेर्पा संघका अध्यक्ष एडी शेर्पा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा संघका सल्लाहकार सम्पुर्ण कुमार लामा, संघका सल्लाहकार जिप छिरिङ लामा, माननीय कृपासुर शेर्पाको साथै प्रमुख अतिथि परम श्रद्धेय खेन्चे याङ्सी रिन्पोछेज्यूले शुभ कामना मन्तव्य राख्नु भएको थियो । ... Read More

पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न

5th Annual नेपाल बौद्ध ञिङमा संघको आयोजनामा विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल, विश्व सम्पदामा सूचिकृत काठमाण्डौ, बौद्धनाथ, छोर्तेन ज्यरुङ खशोरमा गत पौष १६ गते शुक्लपक्ष दशमीका दिन शुरु भएको पाँच दिने वार्षिक मोन्लाम मन्त्र पाठ कार्यक्रम आज पुर्णिमाका दिन विशेष पूजाका साथ सुसम्पन्न भएको छ ।
नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथमा यो कार्यक्रम आयोजना गर्दै आएको छ । शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धिको साथै बौद्ध तीर्थ स्थलहरुको प्रचारप्रसार तथा धार्मिक, सांस्कृतिक महत्वलाई अक्षुण राख्न यो मन्त्र पाठ मोन्लाम कार्यक्रम आयोजना ... Read More