Monlam
picture
picture
picture
picture
picture

News & Events / Press Releases

प्रज्ञापारामिताको आगम सम्पन्न, रिन्प्छेद्वारा ज्याम्बला (कुबेर) को अभिशेक । काठमाण्डौ अकटोबर ४, यही सेप्टेम्बर ९,२०१० बाट नेपाल ङिङमा संघको आयोजनामा फार्पिङस्थित पल्युल उर्गेन दोर्जे क्षोलिङ गोन्पामा श्राद्देय धर्मगुरु क्याब्जे याङथाङ रिन्पोछेज्युद्वारा

काठमाण्डौ अकटोबर ४, यही सेप्टेम्बर ९,२०१० बाट नेपाल ङिङमा संघको आयोजनामा फार्पिङस्थित पल्युल उर्गेन दोर्जे क्षोलिङ गोन्पामा श्राद्देय धर्मगुरु क्याब्जे याङथाङ रिन्पोछेज्युद्वारा बुद्ध वचन (कग्युर) र प्रज्ञापारामिता (बुम)को आगम (लुङ) सम्पन्न भएको छ। २५ दिन सम्मा भएको यो पुण्य कार्यमा देशको बिबिन्न भागबाट सयौ गोन्पाको धर्मगुरु लामाहरुले आस्था र श्राद्धपुर्वक भाग लिनु भएको थियो। अन्त्यमा हजारौ सर्वसाधारणहरुलाई ज्याम्बला(धनको देवता कुबेर)को वाङ अभिशेक प्रदान गर्नु भएको थियो।

... Read More

NBNA Life Members

1. Khenpo Sange Rangjung Rinpoche 
2. Tulku Sendak Rinpoche
3. Khenpo Ngawang Thekchok
4. Tulku Sherab Sangbo Rinpoche
5. Acharya Norbu Sherpa 
6. Khenpo Gyurme Tsulthim 
7. Tulku Urgen Chhotar Sherpa, USA.
8. Tulku Pemba Sherpa 
9. Khenpo Ngawang Rabga
10. Lama Phurpa Gyalthsen
11. Lama Sherab

... Read More

यस वर्षपनि कोशी डुवानमा परेकाहरुलाई आर्थिक सहयोग

यस वर्षपनि कोशी डुवानमा परेकाहरुलाई आर्थिक सहयोग स्वरुप रु. २०,००० विस हजार रुपैया सहयोग गरेको छ । यसरी समग्र रुपमा शैक्षिक, समजिक, अर्थिक क्षेत्रमा सेवा गर्दै आएको जनकारी यहांहरु समक्ष अवगत गराउदछौ । यो सवै कार्यहरु सफलता पूर्वक सम्पन्न गराउनमा दाता जिन्दगहरुको ठूलो योगदानको कदर गर्दै दाताहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।


Nepal Bouddha Nyingma Sangh has financially helped Nrs 20,000 (Nrs Twenty Thousand) to Koshi flood victims this year.
In this way Nepal Boudhha Yingma Sangh is serving in different field like educational, financial, and social. So ... Read More


नेपाल बौद्ध ञञिङमा संघले बर्षबाढी पिडिहरुलाई आर्थिक सहयोग


नेपाल बौद्ध ञञिङमा संघले गत बर्षबाढी पिडितमा परेका हरुलाई आर्थिक सहयोग स्वरुप रु.५३,००० त्रिपन्न हजार रुपैया सहयोग गरेको छ ।


Nepal Bouddha Nyingma Sangh has financially helped Nrs 53,000 (NRS Fifty Three Thousand ) to flood victims .

... Read More

ललितपुरमा २८ गा.वि.स.को लामाहरु लाई बौद्ध दर्शन सम्बन्धि प्रशिक्षण

२०६५ साल असोज १३ देखि १५ गते सम्म काठमाण्डौ ललितपुरमा २८ गा.वि.स.को लामाहरु लाई बौद्ध दर्शन सम्बन्धि प्रशिक्षण दिएको थियो । उक्त कार्यक्रमको उद्घाटन गुम्बा ब्यवस्था तथा बिकास समितिको अध्यक्ष खेन्पो ङवाङ वोसेर बाट भएको थियो भने खेन्पो ङवाङ थेग्क्षोग, खेन्पो ङङिमा लामा र आचार्य नोर्बु शेर्पा बाट प्रवचन दिनु भएको थियो र अन्तमा खेन्पो सङग्य राङज्युङ रिन्पोछेज्यु बाट अभिषेक प्रदान गरि सम्पन्न गरियो साथै शेरपा समाज केन्द्र, चुन्चेपाटी, एभिन्युज च्यानल, तथा उर्गेन देक्षेन क्षोलिङ गुम्बा सन्धुपाल्चोक लगाएत विभिन्न स्थानहरुमा ञुङनेको विषयमा प्रबचन दिएको छ ।


Since Ashoj 13 to Ashoj ... Read More


नोर्बु शेर्पाबाट प्रशिक्षण


२०६५ साल भदौ महिनमा ललितपुरको २८ गा.वि.स.को लामाहरु लाई बौद्ध धर्ममा त्रिरत्न सम्बन्धि नोर्बु शेर्पाबाट प्रशिक्षण दिएको थियो ।


Norbu Sherpa had organised training about Triratna in Bouddha religion to Lamas of Lalitpur VDC 28

... Read More

सेङडक टुल्कु बाट शेर्पा शेवा केन्द्रमा प्रशिक्षण

शेर्पा उपाध्यक्ष तथा पयुल उर्गेन दोर्जे क्षोलिङ गुम्बाको प्रध्यापक सेङडक टुल्कुलाई प्रबचनको निमित अनुरोध गरे अनुसार संघ तथा गुम्बाले स्वीकर गरी पठाएको र सोहि अनुसार वहाले शेर्पा शेवा केन्द्रमा प्रशिक्षण दिई रहेको र भबिष्यमा पनि सहयोग गरिरहने छ ।


Vice President of N.B.N.A. and Lecturer of Payul Urgen Dorge Chholing Gumba, Sengduk Tulku is organizing training. And he will be helping the Sangh in the future also.

... Read More